काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मनसुनपूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थीत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सबै प्रकारका तयारी गर्न निर्देशन दिएका हुने । सो क्रममा प्राधिकरणका अधिकारीहरूले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन […]