काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको आइतबार औपचारिक शिलान्यास गरिएको छ। भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले संयुक्त रूपमा उक्त केन्द्रको शिलान्यास गरेका हुन् । यो परियोजना भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो। यसका लागि करिब १६.४ करोड नेपाली रुपैयाँ विनियोजन गरिएको […]