एजेन्सी– रुसले युक्रेनले प्रस्ताव गरेको एकपक्षीय युद्धविरामलाई उल्लङ्घन गर्दै रातभरि ठूला स्तरका ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको युक्रेनी अधिकारीहरूले आरोप लगाएका छन् । किएभका अनुसार उक्त आक्रमणले शान्ति प्रयासलाई पुनः कमजोर बनाएको छ । युक्रेनी पक्षका अनुसार रुसले एकै रातमा १०८ वटा लडाकु ड्रोन र तीनवटा क्षेप्यास्त्र प्रहार गरेको थियो । युक्रेनले आह्वान गरेको युद्धविराम […]