कोलकाता- पश्चिम बंगाल राज्यमा विधान सभा चुनावको उथलपुथल जारी छ। पछिल्लो चुनावमा त्रिणमूल कांग्रेसलाई भारतीय जनता पार्टीले हराएसँगै हिंसा भड्किएको हो । पश्चिम बंगालको उत्तर २४ परगना जिल्लास्थित मध्यमग्राममा भाजपा नेता सुवेन्दु अधिकारीका निजी सहयोगी (पीए) ४२ वर्षीय चन्द्रनाथ रथको बुधबार राति करिब १०:३० बजे गोली हानी हत्या गरिएको छ। भाजपा नेता सुवेन्दुले यो विधानसभा […]