काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भद्र बन्दीगृह सुन्धाराबाट फरार भएका एकजन कैदी ८ महिनापछि पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रेको पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धिरज उपनामका मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उक्त […]