काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महासंघले महाधिवेशनको अन्तिम तयारीबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो । महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बैशाख २६ गतेका लागि पोखरा इभेन्ट सेन्टरमा बस्नेछ । महासंघले आगामी वैशाख २७, २८ र २९ गते सातौँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय […]