काठमाडौंँ – केही महिनाअघि पङ्क्तिकारलाई आफन्त पर्ने एक जना बहिनीले फोन गरिन् । फोनमा उनले घरपरिवार र आफन्तलाई नभन्ने कसम खुवाएर एउटा समस्या सुनाइन् । उनको बेस्टफ्रेण्डको महिनावारी रोकिएछ । मेडिकलबाट किट ल्याएर प्रेग्नेन्सी टेस्ट गर्दा पोजेटिभ देखिएपछि साथी मर्छु भनेर रोइरहेकी रहिछन् । कक्षा ११ मा साइन्स पढ्दै गरेकी १६ वर्षकी किशोरी गर्भवती भएको […]