काठमाडौं– विश्व सडक सुरक्षा सप्ताह–२०२६ को अवसर पारेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको छ । विश्व सडक सुरक्षा सप्ताह–२०२६ कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा आइतबार बिहान प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको हो । सडक सुरक्षा सप्ताहको समापन कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक […]