काठमाडौं– पछिल्लो समयमा नेपालको बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष ०८२-८३ को तेस्रो त्रैमासिक तथ्यांकले नेपालको बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा ५.६० प्रतिशत पुगेको देखाएको छ । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये कुल कर्जामा एनआईसी एसिया बैंकको निष्क्रिय कर्जा सबैभन्दा बढी ८.८५ प्रतिशत रहेको छ […]