काठमाडौं – आईपीएल २०२६ अन्तर्गतको ६६औँ खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सबीच रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा चेन्नई सुपर किंग्सले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको हो । पहिलो ब्याटिङ गरेको गुजरात टाइटन्सले उत्कृष्ट सुरुवात गर्दै ९ ओभरको समाप्तिसम्म कुनै विकेट नगुमाई ९६ रन बनाएको छ । गुजरातका कप्तान […]