तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पछिल्ला दिनमा पानी पर्दा सडकमा कति छिट्टै पानी जम्न थाल्छ भन्ने कुरा तपाईंले अवश्य महसुस गर्नुभएको होला । विशेष गरी तीनकुने, जमल र पुतलीसडकजस्ता व्यस्त क्षेत्रहरूमा २०–३० मिनेट वर्षा हुँदा नै तपाईंले भिज्ने चिन्ता मात्र होइन, आफ्नो सुरक्षाबारे पनि सोच्नुपर्ने अवस्था आउँछ। हामी हुर्कँदै गर्दा प्रत्येक मनसुनमा विशेष गरी तराई क्षेत्रमा […]