काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को बजेटमार्फत निजी अस्पतालमा उपचार गराउने बिरामीबाट स्वास्थ्य समता शुल्क शीर्षकमा ३ प्रतिशत कर उठाउने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले उपचारका लागि अस्पताल पुगेका बिरामीमाथि थप आर्थिक भार पर्ने र यसले बिरामी तथा उनका आफन्तमाथि अन्याय हुने जनाएको छ […]