काठमाडौं– तोप चरा (बया विभर) आफ्नो कलात्मक गुँड बुन्ने अद्भुत सीपका कारण परिचित चरामध्ये एक हो । प्रजनन मौसम सुरु भएसँगै भाले तोप चराहरू हरियो घाँसका डाँठहरू प्रयोग गरी आकर्षक र झुन्डिएका गुँड निर्माण गर्न व्यस्त देखिन्छन् । यी गुँड उनीहरूको वासस्थान मात्र नभई जोडी आकर्षित गर्ने माध्यम पनि हुन् । गर्मीयामको आगमनसँगै तोप चराहरू […]