काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले देशलाई स्तरोन्नतीको विषयमा भन्दा पनि आफूहरूको ध्यान वस्तु निर्यात र पैसा आर्जनमा रहेको बताएका छन् । आइतबार संसदमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेनले देशलाई अति कम विकसितबाट विकासोन्मुख स्तरमा लैजान रोक्न खोजिएको विषयमा सो जवाफ दिएका हुन् । ‘अहिले नै हामीले एलडीसीबाट ग्रयाजुएट हुँदै गर्दाखेरि हाम्रो ट्रेडका कुराहरू, हामीले […]