काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बजेटमार्फत विद्युत् उपभोगमा लगाइएको ५ प्रतिशत भ्याट ट्रान्सफर्मर, ट्रान्समिसन लाइन र सबस्टेसन अपग्रेड गर्नको लागि भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो रकम धेरै नभएको बताएका हुन् । ‘साँच्चीकै अहिले नै हामी विद्युतीय युगमा जान सकिने अवस्था छैन, अहिले नै हरेक किचनमा बिजुलीबाट पकाउने, […]