काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिलेकै अवस्थामा देशलाई विद्युतीय युगमा लैजान नसकिने बताएका छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै देशभर विद्युतीय चुल्होबाट खाना पकाउने हो भने भार थाम्न नसकेर सबै ट्रान्सफर्मर पड्किने अनौठो तर्क गरेका छन् । ‘अहिले तुरुन्तै हामीले देशलाई विद्युतीय युगमा लैजान सक्ने अवस्था छैन । अहिले नै विद्युतीय चुल्हो र इन्डक्सनमा खाना पकाउने हो […]