काठमाडौं– संघीय सरकारले आगामी आर्थिक वर्ष (आव) ०८३-८४ को लागि चालु आवको तुलनामा ल्याएको ठूलो आकारको बजेटले स्थानीय सरकारका प्रतिनिधि चिन्तित भएका छन् । स्थानीय प्रतिनिधिहरूले पछिल्ला समयमा संघीय सरकारले प्रदान गर्ने बजेटका आधारमा बनेका कार्यक्रममा आवको अन्तिम समयमा भुक्तानीमा समस्या हुने गरेको बताएका छन् । संघीय सरकारले बजेटको आकारलाई थप वृद्धि गर्दा आगामी आवमा […]