न्यूयोर्क- अमेरिकी प्रमुख शहर न्यूयोर्कका मेयर जोहरान ममदानीले मे ३१ मा भएको इजरायल डे परेडमा भाग लिएनन्। न्यूयोर्क शहरका मेयरले इजरायल डे परेडमा भाग नलिएको घटना ६२ वर्षमा पहिलो पटक भएको हो । यसको कारण डेमोक्रेटिक नेता जोहरान ममदानीको प्यालेस्टिनी अधिकारको समर्थन गर्ने अडानलाई मानिएको छ। न्यूयोर्कको फिफ्थ एभेन्यूमा हरेक वर्ष निकालिने इजरायल डे परेड, […]