काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ । विभागले मंगलबार एक सुचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो । विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार औषधि उत्पादन अनुमतिपत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि, नवीकरण र अन्य व्यवस्थाहरू लागू […]