सियोल– दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको तनाव कम गर्दै कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन् । अमेरिका र इरानबीच युद्ध अन्त्य तथा कूटनीतिक सहमतितर्फ प्रगति भइरहेका बेला सियोलले वासिङ्टनको ध्यान अब उत्तर कोरियाली मुद्दातर्फ केन्द्रित हुने अपेक्षा गरेको छ। दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको […]