काठमाडौँ – विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणका खेलहरू समाप्त भएसँगै नकआउट चरण अर्थात् ‘अन्तिम ३२’ को पूर्ण खेल तालिका सार्वजनिक भएको छ । उपाधि दाबेदार राष्ट्र आ-आफ्नो प्रतिद्वन्द्वीसँग मैदानमा उत्रिन तयार भएसँगै नकआउट चरणका रोमाञ्चक भिडन्त तय भएका हुन् । तालिकाअनुसार जुन २८ तारिख आइतबार लस एन्जलस स्टेडियममा दक्षिण अफ्रिका र क्यानाडाबीचको खेलबाट नकआउट चरणको […]