जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिकाभित्रमा छ स्थानमा ‘अग्नि निभाउने उपकरण’ (फायर हाइड्रेन्ट) जडान गरिएको छ । आगलागीका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाभित्रको वडा नं २ र ३ मा ती उपकरण जडान गरिएको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सुपर परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले जानकारी दिइन् । विपद् जोखिम न्यूनीकरण गर्न सहरी पूर्वतयारी तथा आपत्कालीन […]