काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पठाएको पत्रमा सरकारको निर्णयअनुसार गठित उक्त कार्यदलमा पार्टीका तर्फबाट डा. भीष्म अधिकारी प्रारम्भिक चरणमा सहभागी भएको उल्लेख गर्दै कार्यदलको कामकारबाही सुरुदेखि नै सन्देहास्पद देखिएको जनाएका छन्। पत्रमा संविधान संशोधनका विषय […]