काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार आगलागीका ५, पहिरोका ८, सर्पदंशका १, बाढीका ३, जनावर आक्रमणका २, चट्याङका १ तथा अविरल वर्षासम्बन्धी ४ […]