काठमाडौं– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित विभिन्न खाद्यान्न पसल, होटल, रेष्टुरेन्ट तथा मासु पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा खाद्य स्वच्छता र उपभोक्ता संरक्षणसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकले जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय, नमोबुद्ध नगरपालिका, […]