काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशलाई जोड्ने राम्दीको ‘स्टिल ट्युब आर्क पुल’ अहिले गाडी गुड्न मिल्ने गरी तयार भइरहेको छ । २०२८ सालमा बनेको पुरानो ‘स्टिल ट्रस पुल’ जीर्ण भएपछि अहिले नेपालकै पहिलो कङ्क्रिट फिल्ड स्टिल ट्युब आर्चका रुपमा यो पुल निर्माणाधीन छ । जसको लागत २७ करोड ७१ लाख ९ हजार ६ सय रुपैयाँ रहेको छ […]