काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको समयमा ‘मर्निङवाक’ गर्ने सर्वसाधारणको आकर्षक गन्तव्य बनेको छ । सुरुङमार्ग अझै नियमित सञ्चालनमा नआएकाले सवारीसाधनको चाप न्यून हुँदा फराकिलो र सफा सडकमा दैनिक सयौं स्थानीय तथा विभिन्न क्षेत्रबाट आउने सर्वसाधारण शारीरिक व्यायाम र हिँडडुलका लागि पुग्ने गरेका छन् । बिहान सबेरैदेखि नै लिंक रोडमा युवादेखि […]