काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ । शनिवार बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पसेर उठीबास लगाएपछि र साँझ जेन-जी अभियन्तालाई गिरफ्तार गरेपछि उनीहरू झन् आन्दोलित भएका हुन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी