नोटिफाई नेपालLoading...


१६ वैशाख, काठमाडौं । हिमाल आरोहणको सिजनमा ट्रेकिङ कम्पनीहरूले सगरमाथाको आधार शिविर क्याम्पमा रहने गरी ओभरनाइट स्टे प्याकेज बिक्री गर्न थालेसँगै सरकारले कडाइ गरेको छ । पर्यटन विभागले केही ट्रेकिङ कम्पनीले ती प्याकेजसहित विज्ञापन गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पर्वतारोहण सम्बन्धी नियमावली २०५९ मा पर्वतारोही दलका सदस्य, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाइमा…








२६ जेठ , २,०८३