नोटिफाई नेपालLoading...


काठमाडौं । छायांकनरत फिल्म ‘चिरञ्जीवि भवः’ को विवाद सतहमा आएको छ । अभिनेत्री काजल कर्णले शुक्रबार राति सामाजिक सञ्जालमार्फत मधेशी भएकै आधारमा आफूलाई विभेद गर्दै फिल्मबाट निकालिएको दाबी गरेकी छन् । ३५० भन्दा धेरै मैथिली, भोजपुरी र नेपाली म्यूजिक भिडियोमा काम गरेकी कर्णले उक्त फिल्मको सेटमा आफूलाई मधेशिनी भन्दै जिस्काइएको, वर्ण तथा भूगोलमाथि उपहास गरिएको…







१ भदौ , २,०८३