नोटिफाई नेपालLoading...


१४ साउन, काठमाडौं । आम जनता पार्टी पर्सा जिल्ला कमिटीले पर्सास्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सकमाथि भएको कुटपिट, सो घटनापश्चात् विरोधमा उत्रिएका चिकित्सकहरुमाथि प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ । आजपा पर्साको तर्फबाट इन्चार्ज रन्जुकुमारी साहले विज्ञप्ति निकाल्दै उपचारमा संलग्न चिकित्सकमाथि भएको कुटपिट र उक्त घटनाको विरोधमा उत्रिएका चिकित्सकहरुमाथि उल्टै प्रहरी प्रशासनबाट भएको दुर्व्यवहारप्रति…



-1786968071.jpeg)



२ भदौ , २,०८३