नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । अघिल्लो दिन ३० अंक घटेको सेयर बजार बिहीबार १९.६७ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६०१ अंकमा कायम भएको छ । कारोबार रकम घटेको छ । अघिल्लो दिन ४ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६१ करोडको भयो । आज दिनभरजसो बजार रातो रह्यो । ४२ कम्पनीको…








३२ असार , २,०८३