नोटिफाई नेपालLoading...


२१ साउन, काठमाडौं । बिहीबार दिउँसो प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको थियो । बैठकमा ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफल चलिरहेको थियो । छलफलकै क्रममा रास्वपा सांसद डा. अमरेशकुमार सिंहले आफ्नो धारणा राख्ने क्रममा ‘सैन्यीकरण’ भन्ने शब्द प्रयोग गरे । उनको उक्त शब्दप्रति रास्वपाकै अर्का सांसद रमेश प्रसाईंले असहमति…







२२ श्रावण , २,०८३