नोटिफाई नेपालLoading...


८ चैत, काठमाडौं । रोनाल्ड अराउजोले पहिलो हाफमा गरेको एकमात्र गोलको मद्दतमा शीर्षस्थानको बार्सिलोनाले स्पेनिस ला लिगामा रायो भालेकानोलाई हराएको छ । आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालेकानोलाई १-० ले हराएर शीर्षस्थानमा अग्रता अझै फराकिलो बनाएको हो । अराउजोले पहिलो हाफको २४औं मिनेटमा गोल गरेका थिए । जितसँगै बार्सिलोनाले २९ खेलबाट ७३ अंक…

-1766933087.jpeg)





७ जेठ , २,०८३