नोटिफाई नेपालLoading...


बाल्टिमोर (अमेरिका) । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) अमेरिकाको आयोजनामा ‘दोस्रो बालप्रतिभा २०२६’ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । सो अवसरमा कार्यवाहक नेपाली राजदूत शरदराज आरण, नेपाली सेनाका ब्रिगेडियर जनरल पूर्णप्रसाद ढकाल लगायत सहभागी थिए । कार्यक्रममा नेपालीमूलका बालबालिकाले आकर्षक नृत्य, गायन र वक्तृत्वकला पस्किएर उपस्थित सबैलाई मन्त्रमुग्ध तुल्याए । कार्यक्रममा सहभागी सबै बालबालिकालाई नेपाली…






२५ जेठ , २,०८३