नोटिफाई नेपालLoading...


७ जेठ, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन भुवन नगरकोटी समग्रमा ११-अन्डर १ सय ९३ को स्कोरमा शीर्षस्थानमा रहेका छन् । आज ३-अन्डर ६५ को स्कोर बनाएका भुवनले शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारे। इभन-पार ६८ को स्कोरमा समग्रमा ८-अन्डर १ सय ९६ सहित शुक्र…








२५ जेठ , २,०८३