कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले गराए क्रियाशील सदस्यता अद्यावधिक
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
बुधबार, १६ बैशाख २०८३, १२:४६ अपराह्न
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
उनले बुधबार झापाको मेचीनगर ९ स्थित वडा पार्टी कार्यालय पुगेर आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गराएका हुन् ।
वडा सभापति उद्धव बानियाँले उपसभापति शर्माको सदस्यता अद्यावधिक गराएका हुन् ।