नोटिफाई नेपालLoading...


२५ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी फिर्ता लिएको बताएका छन् । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफू मन्त्री बन्ने शर्तमा सम्झौता गरेर महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएको भन्नेबारे हल्लामात्रै रहेको जिकिर गरे । पार्टीको प्रथम…







१ श्रावण , २,०८३