ओली र लेखकलाई ५ दिन थुनामा राख्न अदालतको अनुमति
Your ads here755 X 100

•
•
आइतबार, १५ चैत्र २०८२, ५:४६ अपराह्न
शनिवार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग गरिएको निवेदनमाथि जिल्ला अदालत काठमाण्डूका न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस भएको थियो।