फेरि ठूलो बाढीको जोखिम नरहेको जानकारी, तर सतर्क रहन आग्रह
Your ads here755 X 100

•
•
सोमबार, १५ भाद्र २०८३, १२:३२ अपराह्न
भोटेकोशी बाढी निम्त्याएको नेपाल-चीन सिमानामा बनेको एउटा तालले विस्तारै निकास पाइसकेको र अर्को ताल फुटिहाल्ने अवस्थामा नरहेको चीनतर्फबाट जानकारी प्राप्त भइरहेको बताइएको छ।