लामिछानेसँगको भेटमा 'मोदीले मागे' छलफल गर्नुपर्ने विषयको सूची
Your ads here755 X 100

•
•
बुधबार, २० जेठ २०८३, ७:०९ अपराह्न
पाँचदिने भारत भ्रमणमा गएका रास्वपा सभापति रवि लामिछानेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बुधवार भेटवार्ता भएको छ। त्यस क्रममा मोदीले दुई देशबीच छलफल गर्नुपर्ने विषयको सूची मागेको एक सहभागीले बताएका छन्।