रुसद्वारा पहिलो पटक युक्रेनको सरकारी भवनमा आक्रमण
Your ads here755 X 100

•
•
आइतबार, २२ भाद्र २०८२, १:१८ अपराह्न
युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्कोले रुसी आक्रमणमा किएभको मन्त्रिपरिषद्को भवनमा क्षति पुगेको आधिकारिक रूपमा पुष्टि गरेकी हुन्। यो भवन पहिलो पटक रुसी आक्रमणमा परेको हो।