अमेरिका र इरानबीच युद्धविराम उल्लङ्घनको आरोप, एक अर्कामाथि हमला
Your ads here755 X 100

•
•
आइतबार, १४ असार २०८३, १२:०७ अपराह्न
अमेरिकाले इरानभर कैयौँ निशानामा प्रहार गरिएको बताउँदै ती व्यावसायिक ढुवानीविरुद्ध भइरहेका 'निरन्तर आक्रामकता' को सिधा जबाफ भएको जनाएको छ। इरानले बदलामा कुवेत र बाहरेनस्थित अमेरिकी अखडामा प्रहार गरेको जनाएको छ।