समानुपातिक उम्मेदवार अब कहिले र कसरी निर्वाचित हुन्छन्?
Your ads here755 X 100

•
•
बुधबार, २७ फाल्गुण २०८२, ६:३६ अपराह्न
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ तीन प्रतिशत न्यूनतम सीमा कटाउने दलहरूलाई बिहीवारसम्म सीट बाँडफाँट गरिसक्ने योजना रहेको बताएको छ।