सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
मङ्गलबार, २२ बैशाख २०८३, ३:३० अपराह्न
मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजेका लागि बोलाएको मन्त्रिपरिषद बैठक केही बेर अगाडि शुरू भएको हो ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।