नोटिफाई नेपालLoading...


१९ जेठ, सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार’ का लागि कृति आह्वान गरेको छ । पुस्तकालय संचालन समितिको मंगलबार बसेको बैठकले कृति पुरस्कारका लागि पुस्तक आव्हानसँगै ३ ५ औं राष्ट्रिय कविता महोत्सवका लागि कविता पनि आव्हान गरेको छ । पुस्तकालयका संरक्षक अध्यक्ष पूर्णवहादुर गुरुङकाअनुसार पुस्तकालयमा औपचारिक रुपमा दर्ता भएका…








२५ जेठ , २,०८३