सुकुम्बासी बस्ती हटाउने विषय पुर्नविचार नगरे के स्थानीय सरकारहरूले 'कानुनी उपचार' खोज्लान्?
Your ads here755 X 100

•
•
बुधबार, २३ बैशाख २०८३, ४:४९ अपराह्न
सुकुम्बासी बस्ती र अव्यवस्थित घर टहरा हटाउने सङ्घीय सरकारको कदमसँग के स्थानीय सरकारहरू असन्तुष्ट बनेका हुन्। उनीहरू अब के गर्लान्?