नोटिफाई नेपालLoading...


७ जेठ, काठमाडौं । चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ । ९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको…








२४ जेठ , २,०८३