चितवन अटो शोमा टाटा टियागो ईभी र पन्च ईभी हस्तान्तरण
Your ads here755 X 100

•
Byलोकान्तर संवाददाता
•
शुक्रबार, १८ बैशाख २०८३, २:५० अपराह्न
दोस्रो 'चितवन अटो शो २०२६' मा सिप्रदी ट्रेडिङ्ग प्रालिको चितवनका लागि टाटा कारको आधिकारिक विक्रेता सफल मोटर्सले आकर्षक अफरसहित प्रदर्शन गरिरहेको छ।
उक्त अवसरमा टाटा टियागो ईभी र पन्च ईभीहरूमा ग्राहकको उच्च आकर्षण रहेको छ।
प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाको उपस्थितिमा नयाँ गाडीहरू - टियागो ईभी र पन्च ईभी ग्राहकलाई हस्तान्तरण गरिएको छ।
चितवन एक्स्पो सेन्टर, भरतपुर-१० मा जारी अटो शोमा मुख्यमन्त्री बानियाले सिप्रदीको प्रदर्शनी कक्ष अवलोकन गर्दै नयाँ ग्राहकहरूलाई टाटाका विद्युतीय गाडी टा...