नोटिफाई नेपालLoading...


मुम्बई । क्रिस्टोफर नोलन निर्देशित फिल्म ‘द ओडिसी’ लाई भारतमा प्रिमियर गरिएको छ । अस्कर अवार्ड विजेता निर्देशक नोलन अहिले फिल्मका कलाकार टम हल्यान्ड र म्याट डेमनसँग मुम्बईमा छन् । प्रिमियरपछि उनीहरूले दर्शकसँग संवाद गरे, जहाँ नोलनले उपस्थित दर्शक यो फिल्म विश्वमै सबैभन्दा पहिले फिल्म हेर्ने दर्शकमध्ये एक रहेको बताए । हल्यान्डले मञ्चमा उभिएर ‘हेलो’…






१ भदौ , २,०८३